Deshkomedia

कोरोना खोप अभियान संञ्चालन गर्न ‘ड्राई रन’ को तयारी

काठमाडौं, माघ ५ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि

महादेव भिरमा आइचर दुर्घटना, तीनको मृत्यु

सोलु, माघ ५ सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । आइतबार राति

नर्वेमा कोरोनाविरुद्धका खोप लगाएका २९ जनाको मृत्यु

एजेन्सी नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २९ जनाको मृत्यु भएको छ । फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना खोप लगाएका व्यक्तिको मृत्यु भएको नर्वे सरकारले जनाएको छ । नर्वेमा नयाँ वर्ष

बलिदानी दिवसमा भोलि सार्वजनिक बिदा

काठमाडौं, माघ ४ बलिदानी दिवसको अवसरमा भोलि (सोमबार) प्रदेश –२ मा सार्वजनिक विदा दिने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सूचना जारी गर्दै भोलि बलिदानी दिवसको अवसरमा

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटे

काठमाडौं, माघ ४ प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। ओली विकसित राजनीतिक घटनाक्रमबारे नियमित ब्रिफिङका लागि ओली राष्ट्रपतिलाई भेटन् आइतबार बिहान शीतलनिवास पुगेको बताइएको

सुनको मूल्य आज घट्यो

काठमाडौं, माघ ४ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९१ हजार आठ सयमा झरेको छ । सुन हिजो प्रतितोला ९२

भारतमा पहिलो दिन २ लाख जनाले लगाए खोप, देखियो यस्तो समस्या

काठमाडौं, माघ ४ भारतमा कोरोनाविरुद्ध खोप अभियान शनिबारदेखि सुरु भएको छ । अभियान अन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १

संसद विघटनविरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई

काठमाडौं, माघ ४ संसद विघटनविरुद्ध सर्वोच्चमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाई हुने भएको छ । प्रतिनिधिसभा विघटनको विषय बृहत् पूर्ण इजलासको क्षेत्राधिकारभित्र पर्ने भन्दै दायर निवेदनमा शुक्रबार संवैधानिक इजलाले बृहत्

थप २४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं, माघ ३ पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

कोरोना प्रभावित महिलालाई राहत

रौतहट, माघ ३ यूएन वुमनको सहयोगमा गैरसरकारी संस्था माण्डवीले रौतहटको राजपुर नगरपालिका क्षेत्रका कोरोना प्रभावित महिलालाई राहत वितरण गरेको छ । कोभिड–१९ का कारण समस्यामा परेका महिला तथा विपन्न समुदायहरुलाई