Deshkomedia

मानव बेचविखन मुद्दामा कैद सुनाइएका पत्रकार पक्राउ

दाङ, माघ २ मानव बेचबिखन मुद्दामा कैद तथा बिगो तिर्न फैसला सुनाइएका दाङका पत्रकार टोपबहादुर जिशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले जिशीलाई

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

काठमाडौं, माघ २ गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ २ नेपाल राष्ट्र बैंककले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकेको

नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता

काठमाडौं, माघ २ भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल–भारतबीच वार्ता हुँदैछ । आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्नेछ । विहीबारको बैठकले पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका

२३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं, माघ २विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा,

दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

धनगढी, माघ २ कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा गएराति दुई मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो ।  जिल्ला प्रहरी

सभापति देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं, माघ १ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ । सभापति देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको हो । गोरखाको पालुङटार आँपपिपल भन्ने

६ महिनामा बजेट खर्च २८ प्रतिशत मात्रै

काठमाडौं, माघ १ सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालु आवका लागि विनियोजना गरिएको १४ खर्ब ७४ अर्ब

कोरोना संक्रमणबाट एकैदिन १६ हजार भन्दा बढीको ज्यान गयो

काठमाडौं, माघ १ कोरोना संक्रमणबाट बुधबार मात्रै विश्वभर १६ हजार २८८ जनाको कोरोनाबाट ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकाका ४ हजार ९८ जना हुन् । त्यसैगरी बेलायतमा १ हजार

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं, माघ १ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज भारत भ्रमणमा जाँदैछन्।  परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले नेपाल–भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिने कार्यक्रम छ ।