DeshKo News

मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा : एमाले नेता राई

विराटनगर, मंसिर २६नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा गरिएको बताउनुभएको छ । उहाँले देशको सम्वृद्धिका लागि मध्यपहाडसँग

आज पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने

काठमाडौँ, २६ मङ्सिर : पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा

प्रकाश सिलवाल/राससकाठमाडौँ, २५ मङ्सिरसात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरमा एक जना पक्राउ

भोजपुर, मंसिर २४ २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा देउताल गाउँपालिका-५ बस्ने २५ वर्षीय गोपाल कुमार सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सहनीले ती महिलालाई भोजपुर नगरपालिका-

सांग्रिला बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, मंसिर २४सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभाबाट

नेपाल टेलिकमको एनटी फाइबरका सेवाग्राहीले एक महिना डाटा सुविधा निःशुल्क प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल टेलिकमले भोलि (२०८० मंसिर २५) देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्बृद्ध (सावधिक) जीवन बीमा, यस्ता छन् विशेषता

काठमाडौं । आम्दानीको सुनिश्चितता छैन भने भविष्यको लागि आजकै आम्दानीबाट एकमुष्ट रकम जम्मा गरी आर्थिक जोखिम बहन गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्याएको छ सम्बृद्ध (सावधिक) एकल भुक्तानी जीवन बीमा

जब सासु–ससुराले नै बुहारीलाई छाेरी बनाएर कन्यादान गरे…

तेज बनइटहरी । सुनसरीको इटहरी उपमहानगरमा बिहीबार एक उदाहरणीय विवाह सम्पन्न भएको छ । छोराको निधन पछि एकल बनेकी बुहारीको सासू र ससुरा स्वयमले कन्यादान गरेर बिदाइ गरी समाजमा उदाहरण

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन

काठमाडौं, मंसिर २१माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुदघाटन भएको छ । विहिबार एक औपचारिक कार्यक्रमका वीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले माछापुच्छ्रे सेक्युरिटिज

प्रेस चौतारीको लेखनवृत्ति, उत्कृष्टलाई ३० हजार

काठमाडौं । प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो