
मेष: लामो समयदेखि रोकिएका कार्य पुनः अघि बढाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ। भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम

मेष: रोकिएका कार्यले गति लिनेछन् र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। एकपछि अर्को सफलता मिल्दा मन उत्साहित रहनेछ। आम्दानीमा वृद्धि हुनुका साथै रोकिएको रकम प्राप्त हुनेछ। भाग्यशाली रङ गुलाबी

समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ। धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइलेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ।

तपाईँको दिन शुभ रहोस् ।

शनिबार, १३ असार २०८३ (२७ जुन २०२६)। हेर्नुस् आजको राशिफल- मेष: हठी स्वभावका कारण केही काममा अवरोध आउन सक्छ। शरीरमा ऊर्जा र उत्साहको कमी महसुस हुन सक्छ। सोचविचार नगरी दिएको

मेष: लक्षित काम सफलतापूर्वक सम्पन्न हुनेछन्। नयाँ विषय सिक्ने र ज्ञान विस्तार गर्ने अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवनमा खुसी र आत्मीयता बढ्नेछ। दृढ सङ्कल्प नै सफलताको पहलो आधार हो भन्ने

तपाईँको दिन शुभ रहोस् ।

हेर्नुस् आजको राशिफल- मेष: लाभहानि, आयव्यय समान रहनेछ। सहयोगी जस्ता देखिने व्यक्तिबाट नै भ्रम सिर्जना हुन सक्ने भएकाले निर्णय गर्दा सतर्कता अपनाउनु होला। आत्मविश्वास कमजोर हुन सक्छ। भाग्यशाली रङ पहेँलो

तपाईँको दिन शुभ रहोस् ।

तपाईँको दिन शुभ रहोस् ।