नेपाल आत्महत्या गर्ने देशको सूचीमा सातौँ स्थानमा


 


काठमाडाैं, भदाै २६

विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ । नेपालमा वर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको संगठनले बताएको छ ।

तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् । जसमध्ये हरेक ४० सेकेन्डमा एक व्यक्तिको आत्महत्याबाट ज्यान जाने गरेको छ ।

विश्वमा गैरकानुनी अपराधभन्दा आत्मत्या गर्नेको संख्या बढ्दै गएको पाइन्छ । गत वर्षको भूकम्पपछि नेपालमा आत्मत्या गर्नेको संख्या ४१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्