मे २२ मा बिवाह बन्धनमा बाँधिदै बरुण धवन



एजेन्सी, माघ २५
बलिउड अभिनेता बरुण धवन बिवाह बन्धनमा बाँधिने भएका छन। लामो समयदेखि नताशा दलालसंगको प्रेम सम्बन्धमा रहेका वरुणले २२ मे मा बिवाह गक्रना लागेका हुन्।

नताशा बरुणकी बचपन देखिकी साथी हुन्। यी दुईको बिवाह २०२० को २२ मे मा थाईल्याण्डको ‘ज मरिओट खो लक रिसोर्ट एण्ड स्पा’ मा हुनेछ। लामो समयदेखिको प्रेम सम्बन्धलाई अन्तत यी दुईले बिवाह परिणत गर्न लागेका हुन्।

रिपोर्टका अनुसार यतिबेला थाईल्याण्डमा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले यी दुईको विवाहको भेन्यु परिवर्तन हुन सक्ने पनि बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News