लुट्न सके लुटको सफलतापछि पशुपतिको जता नि चोर सार्वजनिक (भिडियोसहित)


 


काठमाडौ, फागुन २
लोकगायक पशुपति शर्माको नयाँ नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘लुट्न सके लुट कान्छा’को अपार सफलतापछि त्यसैको भाग–२ ‘जता नि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ भन्ने नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गितको शब्द, संगीत स्वयम गायक पशुपति शर्माकै रहेको छ ।

केही समय पहिला “लुटन सके लुट कान्छा” ल्याउदा विभिन्न राजनितिक दलका कार्यकर्ताहरुबाट उनलाई सुरक्षा थ्रेट सम्म आएको थियो । विभिन्न राजनितिक दलहरुबाट विवाद आए पछि उनले उक्त गित यूट्युबाट नै हटाएका थिए।

भिडियो : 

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्