Deshko News
१४ आश्विन २०८०, आइतबार

जापानमा नेपाली चेलीले गरिन् आत्म हत्त्या



sucide

काठमाडौं,भदौ २७  अध्ययनको लागि जापान पूगेकी पोखराकी टिना गुरुङले सोमबार आत्मा हत्त्या गरेकी छन् ।

अध्ययन संस्थाको हस्टेल भएपनि छुट्टै कोठा लिएर बस्दै आएकी टिना एक नेपाली युवक सँगै बस्दै आएकी थिइन् ।

उनी सँगै बस्दै आएका नेपाली युवकलाई जापान प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जापानी मिडियाहरुले जनाएका छन् ।

प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News