सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, फागुन २८
नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ८२ हजार तीन सय कायम भएको छ । सुन हिजो प्रतितोला ८२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थीर छ । चाँदी आजपनि प्रतितोला आठ सय ८० रुपैयाँमा नै कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्