सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले दिउँसो साढे ३ बजे सम्बोधन गर्ने



धनगढी,चैत २३ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दिउँसो साढे ३ बजे प्रदेशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

बिश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको धारणा नआएको भन्दै जनस्तरबाट गुनासो व्यापक रुपमा आए पछि आज मुख्यमन्त्री भट्टले सम्बोधन गर्ने मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिह ओलीले जानकारी दिए।

भट्टको सम्बोधन नेपाल टेलिभिजन, रेडियो नेपाल र फेसबुक पेज मार्फत हेर्न र सुन्न सकिने ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News