कोरोना भाइरसबाट साउदी अरबमा एक नेपालीको मृत्यु




काठमाडौं, वैशाख ३०
कोरोना भाइरसका कारण नेपालीले विदेशी भूमिमा ज्यान गुमाइरहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार विभिन्न देशमा ८० जना नेपालीले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

केही दिनयता साउदी अरबबाट पनि कोरोनाका कारण नेपालीले ज्यान गुमाएको समाचार आउन थालेका छन् ।

साउदीमा फेरि एक नेपालीको कोभिड १९ का कारण मृत्यु भएको छ । साउदीमा १० नेपाली कोरोना उपचारपछि ठीक भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News