Deshko News
१४ आश्विन २०८०, आइतबार

यी हुन् नरिवलका फाइदा



नरिवल प्राचिन काल देखि नै औषधिको  रुपमा लिदैं आइएको चिज हो । मिसावट नभएको नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्धत गर्दछ ।

आर्युदवेद औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हुँदै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढि फाइदा गर्दछ ।

नरिवलको तेलसँगै नरिवलका केही फाइदाहरु यस प्रकारका रहेका छन् 

१. कोलइस्ट्रोल कम गर्न मदक्त गर्दछ ।
२. पाचनिक्रयामा मदक्त गर्दछ ।
३. चाउरीपना हटाउन मदक्त गर्छ ।
४. हरमोनलाई नियमित क्रियामा राख्दछ ।
५. वजन घटाउन मद्धत गर्दछ ।
६. मेटावोलिजम बढाउँछ ।
७. संक्रमण हुन बाट जोगाउँछ ।
८. विर्सने बानी हटाउँछ ।
९. शरीरमा गुलकोजको मात्रा बढाउँछ ।
१०. छालालाई ड्राइ हुन दिदैन, मुलायम बनाइराख्छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News