आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित


 


काठमाडौं, जेठ २०
जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत सोमबार रातिको खेलमा आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित विजयी भएको छ ।

खेलमा लेइप्जिगले एफसी कोल्नलाई ४–२ ले पराजित गरेको हो ।

आरबीका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो वर्नर र ओल्मोले गोल गरे । कोल्नेका तर्फबाट भने कोर्डोबा र मोडेस्टले गोल गरेका थिए ।

जीतपछि २९ खेलबाट ५८ अंकसहित आरबी तेस्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्