आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित



काठमाडौं, जेठ २०
जर्मन बुन्डेस लिगा फुटबल अन्तर्गत सोमबार रातिको खेलमा आरबी लेइप्जिगसँग एफसी कोल्न पराजित विजयी भएको छ ।

खेलमा लेइप्जिगले एफसी कोल्नलाई ४–२ ले पराजित गरेको हो ।

आरबीका लागि प्याट्रिक सेक, एकुन्कु, टिमो वर्नर र ओल्मोले गोल गरे । कोल्नेका तर्फबाट भने कोर्डोबा र मोडेस्टले गोल गरेका थिए ।

जीतपछि २९ खेलबाट ५८ अंकसहित आरबी तेस्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]com
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News