स्पेनिस ला लिगामा एटलेटिकोको उत्कृष्ट प्रदर्शन


 


काठमाडौं, असार ४
स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले उत्कृष्ट प्रदर्शन गरेकाे छ। म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनालाई ५-० ले पराजित गरेको छ ।

एटलेटिकोको जीतमा फेलिक्सले दुई तथा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरे ।

जीतसँगै एटलेटिकोले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । जीतसँगै अंक तालिकामा एटलेटिको चौथो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: ४ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्