स्पेनिस ला लिगामा रियल मड्रिड विजयी



काठमाडौं, असार ५
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भ्यालेन्सियामाथी फराकिलो जीत हासिल गरेका छन्। विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई ३-० ले पराजित गरेको हो ।

८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जीत सुनिश्चित गरे । जीतसँगै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी २ अंकमा झारेको छ ।

रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News