रुखबाट लडेर मृत्यु



भाेजपुर जेठ २२

भोजपुरमा बिहिबार साँझ रुखबाट लडेर एक महिलाको मृत्य भएको छ ।  बोया–९ की ३५ वर्षीया कुमारी तामाङको घरनजिकै खेतमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News