रुखबाट लडेर मृत्यु


 


भाेजपुर जेठ २२

भोजपुरमा बिहिबार साँझ रुखबाट लडेर एक महिलाको मृत्य भएको छ ।  बोया–९ की ३५ वर्षीया कुमारी तामाङको घरनजिकै खेतमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्