कसलाई सम्झेर रुदैछन सुशीलजङ्ग ? (भिडियोसहित)


 



काठमाडौं, असार ११
मोडलिङ्ग क्षेत्रमा उदाउँदै गरेका सुशीलजङ्ग कुँवर अभिनित अर्को म्युजिक भिडियो ‘तिमीलाई सम्झिदै’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियो नामक युटुव म्युजिक नेपालबाट सार्वजनिक भएको हो । जिबी आग्रीको निर्देशनमा बनेको म्युजिक भिडियोमा सुशीलजङ्गसंगै गितान्जली बलायर, अन्जु धामी र नरेन्द्र एसकेले अभिनय गरेका छन् ।

गोबिन्द गिरी ‘प्रेरणा’को शब्द तथा जेपी रेग्मीको स्वरमा रहेको गीतमा नरहरी रेग्मीले संगीत भरेका छन् । दयाशंकर चौधरीले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्