यी बलिउड अभिनेत्री बाहिरिएकाे थियाे अश्लिल भिडियो


 


काठमाडाैँ । बलिउडमा विभिन्न समयमा अभिनेत्रीहरु अश्लिल भिडियो सार्वजनिक भएपछि चर्चा र आलोचनामा परेका थुप्रै उदाहरण छन् । रिया सेन देखि क्यानट्रिना कैफ सम्म यस्तो विवादमा परिसकेका छन् । को को परे त यस्तो विवादमा यस प्रकार छनः

रिया सेनः
अभिनेत्री रिया सेन र अभिनेता अस्मित पटेलले यौन सम्बन्ध राखेको भिडियोले कुनै समयमा निक्कै चर्चा पाएको थियो । अस्मितकी पुरानी प्रेमिकाले बदला लिनका लागि उनीहरुको अन्तरंग सम्बन्ध सम्बन्धी भिडियो वेबमा राखेको खुलासा भएको थियो ।

इसाबेल कैफः
क्याट्रिना कैफकी बहिनी इसावेला कैफ पनि अश्लिल भिडियो काण्डमा परेकी थिइन् । उनको १० मिनेट लामो अश्लिल भिडियो सार्वजनिक भएको थियो ।

मल्लिका शेरावतः
बलीउड अभिनेत्री एवं सेक्स बम मल्लिका शेरावतको पनि सेक्स एमएमएस वीडियो चर्चामा आएको थियो । भिडियोमा उनै अज्ञात पुरुषसँग रोमान्स गरेको दृष्य कैद गरिएको थियो ।

मोना सिंहः
सोनी टेलिभिजनको जस्सी जैसी कोही नही भन्ने सिरियलबाट चर्चामा आएकी बलिउड अभिनेत्री मोना सिंह पनि एमएमएस काण्डमा परेकी थिइन् । जसमा उनी नाङ्गै देखिएकी थिइन् ।

प्रिटी जिंटाः
अभिनेत्री प्रिटी जिंटा पनि एमएमएस काण्डमा परेकी थिइन् । २००५ मा उनी कुनै होटलको बाथरुम भित्र नुहाउँदै गरेको अवस्थामा देखिएकी थिइन् ।

सोहा अली खानः
सैफ अली खानकी बहिनी सोहा अली खान पनि एमएमएस काण्डमा परिन् । लिक भएको भिडियोमा उनी शरीरमा केवल एउटा रुमाल बेरेको अवस्थामा देखिएकी थिइन् ।

क्याट्रिना कैफः
बहिनी इसावेल जस्तै क्याट्रिना कैफ पनि एमएमएस काण्डमा परेकी थिइन् । भिडियोमा उनी कपडा खोल्दै गरेको अवस्थामा देखिएकी थिइन् ।

करिना कपुरः
करिना कपुर र शाहिद कपुरको भिडियो पनि निक्कै चर्चित बनेको थियो । भिडियोमा उनीहरु ओंठ चुस्दै गरेको देखिएका थिए । त्यसैगरी अर्को भिडियोमा करिना कपडा खोल्दै गरेकी देखिएकी थिइन् ।

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्