अमेरिकामा तालमा डुबेर नेपाली युवतीको मृत्यु




टेक्सास
अमेरिकाको टेक्सासमा तालमा डुबेर एक नेपाली युवतीको मृत्यु भएको छ ।

टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाण्डु घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो । उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News