पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ, अाँधि अाए तराईमा पहाडले छेक्नु पर्छ (भिडियो)


 


पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ,

अाँधि अाए तराईमा पहाडले छेक्नु पर्छ

हैन भने देशभक्ति छैन् हाम्रो छाति भित्र

माटोलाई चोट लाग्दा

मुटुहरु रुनु पर्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्