भाेजपुर-काठमाडाैं सम्पर्क मञ्चकाे देउसी भैलाे कार्यक्रम



samparka-manch-2काठमाडाैं, कार्तिक १३

नेकपा एमाले भाेजपुर-काठमाडाैं सम्पर्क मञ्चले शनिबार राजधानी काठमाडाैंमा देउसी भैलाे कार्यक्रम सम्पन्न गरेकाे छ । विगत बर्षहरू झै याे बर्ष पनि मञ्चले शुभकामना अादन प्रदान तथा देउसी भैलाे कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।

samparka-manch-1कार्यक्रमकाे नेकपा एमालेका सचिव एंव संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले उद्घाटन गरेका थिए । कार्यक्रममा नेकपा एमालेका पाेलिटब्युराे सदस्य एंव पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन रार्इ, भाेजपुर क्षेत्र नं १ का सांसद एंव पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, सांसद तारादेवी रार्इ, राष्ट्रपतिका अर्थ विज्ञ धनहर्क रार्इ, विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा मन्तव्यका साथै देउसी भैलाे खेलिएकाे थियाे भने कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News