संघीय समाज बेलायतकाे नयाँ कार्यसमितिलार्इ जिम्मेवारी हस्तान्तरण



sanghiyaलण्डन, कार्तिक १४
संघीय समाजवादी फाेरम नेपाल पार्टीकाे बेलायतमा रहेकाे प्रवासी संगठन नेपाल संघीय समाज बेलायतकाे बर बुझारथ सम्पन्न भएकाे छ ।ऐतिहासिक दॊश्रॊ महाधिवेशन २५ शेप्टेम्बर २०१६ मा संघीय समाज बेलायतकॊ अध्यक्ष धर्म बहादुर तामाङकॊ सभापतित्वमा र संघिय समाजबादी पार्टी फोरम नेपालकॊ अध्यक्ष उपेन्द्र यादबकॊ प्रमुख आथित्य र बिदेश विभाग प्रमुख आङकाजी शेर्पाकॊ उपस्थितिमा एम्पार ब्यांक्युईट हल अल्डरशटमा भव्य रूपमा सम्पन्न भएकॊ थियॊ।

कमल गुरुडकॊ अध्यक्षतामा २८ जना नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकॊ थियॊ। उत्त निर्वातचित कार्यसमितलार्इ निवर्तमान कार्यसमितिले बरबुझारथ गरेकाे हाे ।

नयाँ कार्यसमितिकॊ पहिलॊ बैठक २३ अक्टॊबर २०१६ मा कमल गुरुङकॊ अध्यक्षमा बसेकाे थियाे । बैठकले महाधिवेशनकॊ समिक्षा सहित बिभिन्न उपसमितिहरु गठन साथै बरबुझारथ भएकाे निवर्तमान अध्यक्ष धर्मबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News