Deshko News
१४ आश्विन २०८०, आइतबार

सुनको मूल्य घट्यो, कतिमा भयो कारोबार ?



काठमाडौं, पुस २३
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार तीन सय र तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: २३ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News