मेगा बैंकको काठमाडौंको कुलेश्वरमा शाखा विस्तार


 


काठमाडौँ, फागुन २९

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ।

मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो बैंकको २०४औं शाखा हो ।

मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्