Deshko News
८ आश्विन २०८०, सोमबार

बसले ठक्कर दिँदा भाेजपुरमा एक जनाकाे ज्यान गयाे



भाेजपुर, कार्तिक २०

गएराती भाेजपुरबाट लेगुवा जाँदै गरेकाे बसले ठक्कर दिँदा एक जनकाे ज्यान गएकाे छ । भाेजपुर नगरपालिका ६ दुम्सिकामा बेलुका ६ बजेतिर बसले ठक्कर दिँदा साेहि ठाउँका २८ बर्षिय दिपक सुन्दासकाे ज्यान गएकाे हाे ।

मृतक सुन्दासले मदिरा सेवन गरी सडकमा सुतेकाे बताइएकाे छ । बसकाे पहिचान भने हुन सकेकाे छैन् । ठक्कर दिएकाे अाशंकमा एउटा बस नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रहरी निरिक्षक राधा प्रसाद पराजुलीले जानकारी दिए ।

सुन्दासकाे शव जिल्ला अस्पताल भाेजपुर ल्याइएकाे छ ।

 

प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News