अागाेले जलेर भाेजपुरमा बालककाे ज्यान गयाे



lekharka-vdcभाेजपुर, कार्तिक २०

भाेजपुरकाे लेखर्क गाविस ५ मा अागाेले जलेर एक बालककाे ज्यान गएकाे छ । शनिबार बिहान ९ बजेतिर घरमा काेही नभएकाे बेला घरछेउको पालीमा आगो लाग्दा ५ वर्षिय वालक मनिष चौलागाईको जलेर मृत्यु भएको हो ।

मनिषका अामाबुबा मनिराज र धनमाया काम गर्न वाहिर रहेको वेला एक्कासी घरको पालीमा आगो लागेको देखेर आउँदा छोरा जलेको भेटेका थिए । बालक पालिमा रहेको परालमा खेल्दै जादा लाईटरले आगो लगाएको आशंका गरिएको छ । मनिष घरका २ छोरा मध्ये जेठो छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News