स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित



एजेन्सी, असाेज ३१
स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ ।

रियल शीर्ष स्थानमा रहेको छ । बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News