भूकम्प पीडित कृषकलार्इ अनुदान


 


भाेजपुर, कार्तिक २५
जिल्ला पशु सेवा कार्यालय भोजपुरले भुकम्पबाट पूर्ण क्षति भएका कृषकहरु मध्य छनौट तथा मुल्याङ्कनको आधारमा अनुदान वितरण गर्ने भएको छ । कार्यालबाट संञ्चालन गरिने चालु आर्थिक वर्ष ७३÷७४को स्वीकृत राष्ट्रिय पुन निमार्ण प्राधिकरण कोष अन्र्तगत भूकम्पबाट पुर्णक्षति भएका कृषकलाई अनुदान वितरण गरिने भएको हो ।

गाई, भैंसी, बाख्रा, कुखुराको गोठ खोर निमार्णमा सहयोग उच्च बिउ बोका वितरण बङ्गुरका पाठापाठी वितरण कुखुराको चल्ला वितरण जस्ता कार्यक्रम राखिएको पशु सेवा कार्यलयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्