भूकम्प पीडित कृषकलार्इ अनुदान



भाेजपुर, कार्तिक २५
जिल्ला पशु सेवा कार्यालय भोजपुरले भुकम्पबाट पूर्ण क्षति भएका कृषकहरु मध्य छनौट तथा मुल्याङ्कनको आधारमा अनुदान वितरण गर्ने भएको छ । कार्यालबाट संञ्चालन गरिने चालु आर्थिक वर्ष ७३÷७४को स्वीकृत राष्ट्रिय पुन निमार्ण प्राधिकरण कोष अन्र्तगत भूकम्पबाट पुर्णक्षति भएका कृषकलाई अनुदान वितरण गरिने भएको हो ।

गाई, भैंसी, बाख्रा, कुखुराको गोठ खोर निमार्णमा सहयोग उच्च बिउ बोका वितरण बङ्गुरका पाठापाठी वितरण कुखुराको चल्ला वितरण जस्ता कार्यक्रम राखिएको पशु सेवा कार्यलयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News