सेन्चुरी मसला उद्योगमा आगलागी



aago-lagi1माेरङ, कात्तिक २५

मोती दुगडको टंकी सिनुवारीमा रहेको सेन्चुरी मसला उद्योगमा आगलागी भएको छ ।

आज बेलुका ७ बजेदेखि आगलागी भइरहको प्रहरीले जनाएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।

विराटनगरबाट लगिएको बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेको छ । आगो निकै फैलिसकेकोले समस्या भएको प्रहरीले जनाएको छ । अहिले धरान, दमकबाट पनि वारुण यन्त्र मगाइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News