इंल्याण्डको सानदार जित



inglandकाठमाण्डौ,कार्तिक २७

इंग्ल्याण्डले विश्व कप २०१८ को छनोट खेलमा स्कटल्याण्डलाई ३–० ले हराएको छ। समूह एफमा रहेको इंग्ल्याण्डले घरेलु मैदानमा गय राति भएको खेलमा स्कटल्याण्डविरूद्ध प्रभावशाली जित निकालेको हो।

इंग्ल्याण्डलाई जिताउन डानिएल स्टरेज, एडम लालन र ग्यारी काहिलले एक एक गोल गरे।

जितपछि चार खेलबाट १० अंक जोडेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ। समूह एफ अन्तर्गत नै भएको खेलमा स्लोभाकियाले लिथुवानियालाई ४–० तथा स्लोभेनियाले माल्टालाई १–० ले हराएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News