लयमा फर्किंदै कांग्रेस, आक्रमक प्रचारमा एमाले, रक्षात्मक रास्वपा


 


चितवन, वैशाख ३
चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी १० वैशाखमा चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम व्यस्त छन् ।

स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारको लागि गाउँगाउँ पसेका छन् । उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूले ४३ स्थलमा १ सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

मंसिर ४ मा भएको निर्वाचनमा नसोचेको मत ल्याएर पछाडि परेका नेकपा एमाले र नेपाली कांग्रेसले यसपटकको निर्वाचनमा आफ्नो रणनीति बदलेका छन् ।

नेपाली कांग्रेसले पार्टीलाई आफ्नो लयमा फर्काएको छ भने नेकपा (एमाले) ले आफ्नो चुनावी गतिविधिलाई आक्रमकरूपमा अगाडि बढाएको छ ।

प्रकाशित मिति: ३ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्