भारतकी विदेशमन्त्री सुष्मा स्वराज अचानक अस्पताल भर्ना


 


काठमाडौं, मंसिर १
भारतकी विदेशमन्त्री सुष्मा स्वराजको मिर्गौलामा समस्या देखिएको छ ।

उनले बुधबार बिहान ट्वीटरमार्फत् आफ्नो किड्नी फेल भएकोले आफु ‘एम्स’अस्पतालमा उपचार गराइरहेकी र भगवान कृष्णसँग आफुलाई आशिर्वाद दिन पनि आग्रह गरेकी छन् ।

उनको उपचार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)मा भइरहेको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्