भारतकी विदेशमन्त्री सुष्मा स्वराज अचानक अस्पताल भर्ना



काठमाडौं, मंसिर १
भारतकी विदेशमन्त्री सुष्मा स्वराजको मिर्गौलामा समस्या देखिएको छ ।

उनले बुधबार बिहान ट्वीटरमार्फत् आफ्नो किड्नी फेल भएकोले आफु ‘एम्स’अस्पतालमा उपचार गराइरहेकी र भगवान कृष्णसँग आफुलाई आशिर्वाद दिन पनि आग्रह गरेकी छन् ।

उनको उपचार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)मा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News