भाेजपुरकाे भाेटेपसलमा अागलागी हुँदै



aayo-bhojpur-1काठमाडाैं, मंसिर ५

भाेजपुर सदरमुकामकाे भाेटेपसलमा अहिले अागलागी भइरहेकाे छ । ग्यास पट्केर अागलागी भएकाे बुझिएकाे छ । अागाेले ६ घर जलेका छन् भने नियन्त्रणकाे प्रयास भइरहेकाे तर नियन्त्रणमा नअाएकाे स्थानीयले बताएका छन् ।

अागाे नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी सेनाकाे टाेली खटिए पनि नियन्त्रण हुन सकेकाे छैन् । अहिले भाेजपुरमा माेबाइल, टेलिफाेनमा समेत समस्या अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News