बलात्कारकाे अाराेपमा भाेजपुरमा एक जना प्रकाउ



 भाेजपुर, मंसिर ९

बलात्कारकाे अाराेपमा भाेजपुरमा एक जना प्रकाउ परेका छन् । जिल्लाकाे दक्षिणी क्षेत्र थिदिंखा गाविस २ का ४६ बर्षिय चुप्पे भनिने सांगे शेर्पालार्इ प्रहरीले प्रकाउ गरी अदालतमा म्याद थप भर्इ अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

मानसिक अवस्था समेत ठिक नभएकी महिलालार्इ मंसिर ५ गते शेर्पाले चटपटे खान घरमा लगेर जबरजस्ती करणी गरेकाे पीडित परिवारकाे उजुरीका अाधारमा प्रहरीले प्रकाउ गरेकाे हाे ।  शेर्पाले करणी गरेपछि पीडित घर पुगेर अभिभावकलार्इ खबर गरेकी थिर्इन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News