तिलक सिंह पेला र नवराज पराजुलीको ‘ध्यान’ सार्वजनिक (भीडीओ)


 


काठमाडौं, साउन १९ । तिलक सिंह पेला र नवराज पराजुलीको स्वरमा नयाँ गीत ‘ध्यान’ सार्वजनिक भएको छ।

नवराज पराजुलीको युट्युब च्यानलमार्फत ‘ध्यान’ बोलको गीत सार्वजनिक गरिएको हो। पराजुलीको शब्द तथा संगीत रहेको गीतमा उज्जवल सागरको संगीत संयोजन छ।

गीतमा कोरस गायन पुष्पन प्रधान, रिदम कँडेल, उज्वल सागर र किरण भुसालको रहेको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्