प्रस्तुती दिन नेपाल आए भारतीय गायक जावेद अली


 


काठमाडौं, साउन १९ । भारतीय गायक जावेद अली नेपाल भ्रमणमा आएका छन्।

शुक्रबार प्रि भिसामा नेपाल पुगेका उनले काठमाडौ)मा आफ्नो प्रस्तुतिको लागि उनी काठमाडौंमा आएका हुन्। उनको नेपालमा हुने यो पहिलो प्रस्तुति हो।

उनको प्रस्तुति हेर्न माई पे डिजिटल वालेटबाट टिकट लिन सकिनेछ। जावेद अली लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्