संविधान संशाेधनकाे प्रस्ताव विरूद्द भाेजपुरमा यसरी भयाे विराेध



akhil-birodh-bhojpurभाेजपुर, मंसिर १६

सरकारले संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्तावकाे बिरोधमा एमाले भातृसंगठन अनेरास्ववियु र युवा संघ भोजपुरले सदरमुकाममा बिरोध ¥याली निकालेका छन् । राष्ट्र हित विपरित संशोधन प्रस्ताव दर्ता गराएको भन्दै आज दिउसो ४ बजे अनेरास्ववियु र युवा संघले भोजपुरको लोकतान्त्रिक गेटबाट मोटरसाइकल ¥याली निकालेको हो ।

यस अघि नै एमालेले सरकारले भारतको इसारामा पाँच नम्बर प्रदेशको सीमा हेरफेर सहितको संशोधन प्रस्ताव ल्याएको भन्दै कडा सघर्षमा उत्रन  कार्यकर्ताहरुलाइ निर्देशन दिएको थियो । यतिबेला संशाेधन प्रस्तावकाे विराेधमा देशभर विराेध प्रर्दशन भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News