संविधान संशाेधनकाे प्रस्ताव विरूद्द भाेजपुरमा यसरी भयाे विराेध


 


akhil-birodh-bhojpurभाेजपुर, मंसिर १६

सरकारले संसदमा दर्ता गरेको संबिधान संसोधन प्रस्तावकाे बिरोधमा एमाले भातृसंगठन अनेरास्ववियु र युवा संघ भोजपुरले सदरमुकाममा बिरोध ¥याली निकालेका छन् । राष्ट्र हित विपरित संशोधन प्रस्ताव दर्ता गराएको भन्दै आज दिउसो ४ बजे अनेरास्ववियु र युवा संघले भोजपुरको लोकतान्त्रिक गेटबाट मोटरसाइकल ¥याली निकालेको हो ।

यस अघि नै एमालेले सरकारले भारतको इसारामा पाँच नम्बर प्रदेशको सीमा हेरफेर सहितको संशोधन प्रस्ताव ल्याएको भन्दै कडा सघर्षमा उत्रन  कार्यकर्ताहरुलाइ निर्देशन दिएको थियो । यतिबेला संशाेधन प्रस्तावकाे विराेधमा देशभर विराेध प्रर्दशन भइरहेकाे छ ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्