नेपालविरुद्ध भारतको अर्को रणनीति, बनायो यस्तो निर्देशिका


 


काठमाडौं,मंसिर २३
नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निदेर्शिका बनाएको छ ।

भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्दे्शिका जारी गरेको ।

निदेर्शिकामा अन्य देशमा उत्पादन भएको बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी कम्पनी वा त्यहीका निजी कम्पनीको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी हुनुपर्ने उल्लेख छ । भारतमा विजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत व्यापार कम्पनीको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्छ । आजको नागरिक दैनिकमा समाचार छ

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्