युएर्इमा कति छन् नेपाली ?


 


युएई, मंसिर २३

रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले युएईमा २ लाख दुई लाख चार हजार एक सय छ जना नेपालीहरु कार्यरत छन् ।

जसमध्ये ९१ .६४ प्रतिशत पुरुष र ८.३६ प्रतिशत महिला छन्। २०५० साल देखि २०७३ सम्ममा ४, ४५,८११ नेपालीहरु श्रम लिएर कामको लागि युएईमा लागि आएका थिए।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्