ग्लोबल आइएमई बैंकको लाभांश घोषणा


 


काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज (आइतबार) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी जम्मा ९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्