को भयाे सन् २०१६ की ‘इन्टरनेश्नल मोडेल अफ द इयर’ ?



एजेन्सी । पुस २
सन् २०१६ को फैसन अवार्ड्समा गिगी हदीद ‘इन्टरनेशनल मोडेल अफ द इयर’ छानिएकी छन् ।
लण्डनमा आयोजित एक समारोहका बीच उनले आफ्नी बहिनी र आफ्नी एकदम नजिककी साथी केंडल जेनर लाई पछि पार्दै उनी इन्टरनेशनल मोडेल अफ इयर छानिएकी अन्तराष्ट्रिय सञ्चारमाधयमले जनाएका छन् ।
२१ वर्षीय उनले उक्त अवार्डलाई स्वीकार गर्दै आफु सोसल मिडियाकी पिढींबाट हुर्केकेको कुरा आफुलाई राम्ररी थाहा भएको बताएकी छन् ।
गिगी हदीद लन्स एन्जेलसका रियल स्टेट कारोबारी मोहम्मद हदीद र पूर्व मोडेल योलान्डा हदीदकी छोरी हुन् । उनकी बहिनी बेला हदीद पनि एउटा टप मोडेल हुन् ।
उनकी आमा योलान्डन हदीद ‘रियल हाउस वाइफ अफ बेवरली हिल्स’ नामक एक रियलीटी शो मा काम गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News