पाकिस्तानमा भारतीय फिल्ममाथि लागेको प्रतिबन्ध हट्दै



एजेन्सी ।

पाकिस्तानमा भारतीय फिल्महरुमाथि लागेको प्रतिबन्ध बिस्तारै हट्दै गइरहेको छ ।

पाकिस्तानका फिल्म वितरक तथा हल मालिकहरुका अनुसार सोमबार देखि हलहरुमा भारतमा निर्माण भएका फिल्ममा लागेको प्रतिबन्ध हटाउँदै फेरि देखाइने भएका छन् ।

सेप्टेम्बर महिनामा भारतको उरीमा भएको आक्रमणपछि उत्पन्न दुबै देशको तनावका कारण भारतीय फिल्म प्रदर्शनलाई पाकिस्तानमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News