अजम्बर काङमाङलार्इ मातृशाेक


 


काठमाडाैं, पुस ४

संघीय समाजवादी फाेरम नेपालका केन्द्रिय सचिव अजम्बर रार्इ काङमाङलार्इ मातृशाेक परेकाे छ । उहाँकी अामा कितापश्वरी रार्इकाे अाज बिहान ७४ बर्षकाे उमेरमा निधन भएकाे हाे ।

क्यान्सर राेगबाट पीडित रार्इकाे अाज बिहान ४ बजेर ४४ मिनेट जाँदा भाेजपुरकाे नागी गाविस ८ घाेरालुङमा निधन भएकाे पारिवारिक श्राेतले जनाएकाे छ । लामाे समयदेखी क्यान्सर राेगबाट पीडित रार्इ मंसिर २८ गते उहाँकै इच्छाअनुसार गाउँ जानु भएकाे थियाे ।

रार्इका श्रीमान, एक छाेरा र तीन छाेरी छन् ।

 

प्रकाशित मिति: ४ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्