छिनामखु गाविस घरभित्रकाे धुँवामुक्त घाेषणा



भाेजपुर, पुस ७

भोजपुरको छिनामखु गाविस घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको छ । गाविसका ५६० घरमा सबैले सुधारीएको चुल्हो निमार्ण गरेपछि गाविसका अध्यष सचिव गणेश प्रधानको अधयक्षता तथा मिलन भण्डारीको प्रमुख आथित्यतामा सो गाविसलाई आज एक कार्यक्रमका बिच १९ औं घरभित्रको धुँवामुक्त गाविस घोषणा गरिएकोे हो ।

गाविस र सामुहिक अभियान भोजपुरको साझेदारीमा यो कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News