भाेजपुरमा घरकाे प्लाष्टर गर्दा लडेर एक जनाकाे मृत्यु



काठमाडाैं, पुस १६

निर्माणाधिन घरबाट लडेर भाेजपुरमा एक जनाकाे ज्यान गएकाे छ । घाेरेटार बजारमा स्थानीय चन्द्र कुमार रार्इ र धनकुमारी रार्इकाे निर्माणाधिन घरमा प्लाष्टर गर्ने क्रममा छतबाट लडेर रानीवास गाविस ८ का ५४ बर्षिय देवबहादुर बस्नेतकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

विहान ९: ३० बजेतिर  घरकाे चार तलाबाट खस्दा बस्नेतकाे घटनास्थलमै ज्यान गएकाे हाे । बस्नेतकाे शव पाेष्टमार्टमका लागि भाेजपुर जिल्ला अस्पताल लगिएकाे छ ।

तस्बिर : सुन्दर श्रेष्ठकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News