अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना


 


काठमाडौँ, चैत २६ । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् ।

एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । एपेन्डिक्सको शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि समेत दिएकी छन् ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्