आगलागीबाट पाँच लाखको क्षति



पाँचथर, पुस १९

पाँचथरको याङ्नाम–८ बाँस्बोटेका नरकुमार केरुङको घरमा आज आगलागी हुँदा करिब रु पाँच लाखबराबरको क्षति भएको छ ।

आगलागीमा परी केरुङका दुृईवटा घर पूर्णरुपमा क्षति हुँदा रु पाँच लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, सुनचाँदीलगायतका सामग्री जलेर खरानी भएको स्थानीय विक्रम केरुङले जानकारी दिए।

भान्साकोठाबाट सुरु भएको आगलागी स्थानीयको सक्रियतामा दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News