घाँटी रेटी हत्या



रौतहट,  पुस २३

रौतहटको करुनिया गाविसमा गय राति एक जनाको घाँटी रेटी हत्या गरिएको छ । करुनिया गाविस– २ निवासी ३३ वर्षीय अभिनन्दन साहको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हत्या कसले गरेको थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News