दुर्घटनामा एक जनाको मृत्यु



तनहुँ, पुस २४
तनहुँको भानु नगरपालिका–३ रिडीखोला नजिकै भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति ना ५ प १८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा चितवनको शारदानगर–५ का मोटरसाइकल चालक विष्णुबहादुर अधिकारी रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएको उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News