विश्वकप क्रिकेट हेर्न टुँडिखेलमा दर्शक


 



आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताु अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच मङ्गलबार हुन गइरहेको खेल हेर्न राजधानीको टुँडिखेलमा जम्मा भएका दर्शकहरु । काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा आज टी–२० विश्वकपक्रिकेट खेलको टुँडिखेलमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको छ । तस्बिरः विमलबहादुर विष्ट/रासस

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्